चेल्सीद्वारा एथ्लेटिको मड्रिड पराजित

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति चेल्सी र बायर्न म्युनिख विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा गएराती चेल्सी १–० ले विजयी भयो। स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गर्न चेल्सीका ओलिभर जिरुले निर्णायक गोल गरे । फ्रेन्च खेलाडी जिरुले ६८ औं मिनेटमा गोल गर्दै दोस्रो लेगको खेलपूर्व चेल्सीलाई अग्रता दिएका … Continue reading चेल्सीद्वारा एथ्लेटिको मड्रिड पराजित